काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा असाधारण काम गरिएको बताएका छन । बजेट कार्यान्वयन हुँदैन भन्ने चार दशकदेखिको भाष्यलाई यसपालि चिर्ने गरी काम गरिएको पनि उनले बताएका छन । आज (आइतबार) आगामी आवको बजेटबारे आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन । अर्थमन्त्री वाग्लले आफूले मन्त्रालय सम्हाल्नासाथ…