बंगलादेशमा संसदीय चुनाव र जनमतसंग्रह एकसाथ

काठमाडौं । बंगलादेशमा बिहीबार अर्थात् १२ फेब्रुअरीमा संसदीय चुनावसँगै संवैधानिक जनमतसंग्रह पनि हुँदै छ । यो मतदान ‘जुलाई नेशनल चार्टर’ लाई अपनाउने पक्षमा ‘हो’ वा ‘होइन’ मा केन्द्रित हुनेछ । जुलाई चार्टरभित्र बंगलादेशको शासकीय स्वरुपलगायतमा परिवर्तन गर्नका लागि उल्लेख गरिएका विषयहरू समावेश छन् । गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले शेख हसिनालाई सत्ताच्युत गरेको…