काठमाडौं । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औं स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौँमा विधान महाधिवेशन आयोजना गरेको छ। विधान महाधिवेशनको पूर्वसन्ध्यामा बिहान ७ बजे माइतीघर मण्डलामा प्रभातफेरी आयोजना गरिएको छ । बिहान ९ बजेदेखि विधान महाधिवेशन सुरु हुने युनियनका…