सुर्खेत। पूर्व गाउँ विकास समितिका सचिव लक्ष्मणप्रसाद शर्माले आफ्नै भाइ नारायणप्रसाद शर्मालाई आज बिहानै कालोमोसो दलेका छन्। वीरेन्द्रनगर वडा नम्बर २, टेम्पोपार्कमा अवस्थित एक ग्यास पसलमा लाइन बसेको समयमा वीरेन्द्रनगर-१ निवासी लक्ष्मण शर्माले आफ्नै भाइ नारायणलाई कालोमोसो दलेका हुन्। उनले कालोमोसो दलेपछि जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी…