मौद्रिक नीति तर्जुमालाई तीव्रता दिइँदै

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमाको तयारीमा जुटेको नेपाल राष्ट्र बैंकले आज पूर्वगभर्नरहरूसँग परामर्श गर्ने भएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले दिउँसो ४ बजे पूर्वगभर्नरहरूलाई बैंकमा आमन्त्रण गरी छलफल गर्ने कार्यक्रम तय गरेका छन्। वैदेशिक भ्रमणबाट फर्किएलगत्तै सक्रियता बढाएका गभर्नर पौडेलले मौद्रिक नीतिलाई अन्तिम रूप दिने कार्यलाई तीव्रता दिएका छन्। उनले असार १९…