काठमाडौं । प्राकृतिक र आध्यात्मिक दृष्टिकोणले कर्णाली प्रदेशलाई ‘विश्वको आरोग्य हबका रूपमा विकास गर्न सकिने सम्भावना बलियो रहेको अनुसन्धानदाताहरूले बताएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाताहरूले यस्तो निष्कर्ष निकालेका हुन् । कार्यक्रममा योग विज्ञानदेव संस्कृति विश्वविद्यालय, हरिद्वारका पिएचडी शोधार्थी हरि उपाध्यायले कर्णालीलाई आरोग्य हबका रूपमा विकास गर्न सकिने…