काठमाडौं । एमालेका १० भाइ मध्येका एक सदस्य घनश्याम भुसाललाई केपी ओलीले टिकट नदिएपछि माओवादी केन्द्रबाट चुनाव लड्ने तयारी गरेको बुझिएको छ । भुसाललाई रुपन्देही –१ बाट चुनाव लडाउनकैलागि माओवादीले टिकट होल्ड गरेर राखेको स्रोतले बताएको छ । यसअघि रुपन्देही– ३ बाट चुनाव लड्दै आएका भुसाललाई यसपटक एमालेले टिकट खोसेपछि उनी माओवादीबाट गठबन्धनको सहयोगमा चुनाव…