खाना पकाउने ग्याँस सिडिण्डर पड्किएर आगलागी

नुवाकोट । बेलकोटगढी नगरपालिका– ८ पांचखलेमा खाना पकाउने ग्याँस सिलिण्डर पड्केर आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सो स्थानका विश्वनाथ पुडासैनीको दुई तल्ले ढुंगा र इट्टाले बनेको घरमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरी नायव उपरिक्षक खगेन्द्र खड्काले जानकारी दिए । आगजनीबाट दुईतले घर…