लामा हेटौंडाको पहिलो महिला मेयर

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला मेयरको रुपमा मीना कुमारी लामा निर्वाचित भएकी छन् । सत्तारुढ गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकिकृत समाजवादीकी लामा हेटौंडाको पहिलो महिला मेयरको रुपमा निर्वाचित भएकी हुन् । लामाले आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेललाई २ हजार एकसय ५८ मतले पराजित गरेकी हुन् । लामाले २३ हजार ६७…