चुनाव नलड्ने अग्नि सापकोटाको घोषणा

काठमाडौं । प्रतिनिधि सभाका ‘निवर्तमान’ सभामुख अग्नि सापकोटाले आगामी मंसिर ४ को प्रतिनिधि सभा चुनावमा उम्मेदवर नबन्ने घोषणा छन् । मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणाा गरेका हुन्। २०६४, २०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित भएका उनी २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद चुनिएका थिए ।…