रवि लामिछानेले भनेः मलाई समातेर कस्टडीमा राखे हुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ति निकालिएको भन्दै आफूलाई फेरी ‘कस्टडी’मा राख्नका लागि सुरक्षा प्रमुखहरुलाई भनेको दावी गरेका छन् । रवि लामिछानेले फेसबुक लाइभमा आएर भनेका छन्, ‘म आफूले चाहेर निस्किएको होइन । सुरक्षा दिन सकिन्न भनेर मलाई जबरजस्ति बाहिर निकालिएको हो । मलाई जस्तो पत्र दिइयो, जस्ताको तस्तै सार्वजनिक…