७ सय २ स्थानीय तहको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अब ५१ पालिकाको नतिजा आउन बाँकी भएको छ । अहिलेसम्म ७ सय २ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये प्रमुखमा नेपाली कांग्रेस ३ सय ११ स्थानीय तहमा विजयी भएको छ भने १६ स्थानमा अगाडि रहेको छ । नेकपा एमाले १ सय ९० पालिकामा विजयी हुँदा…