काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त महानिरीक्षक (एआईजी)मा अवकाश हुन ६ दिन बाँकी रहेका कुलदेव थापालाई बढुवा गरेको छ । थापा हाल गुप्तचरका लागि गण्डकी प्रदेश प्रमुखका रुपमा कार्यरत थिए । गुप्तचर विभागमा अतिरिक्त मुख्य अनुसन्धान अधिकृतका रुपमा रहेको उक्त दरबन्दीमा डीआईजीको दोस्रो वरियताका थापालाई बढुवा गरिएको हो । थापाले ५८ वर्षे उमेर हदका…