राष्ट्रिय सभाबाट राजीनामा दिएर प्रतिनिधि सभामा चुनाव लड्छु: वामदेव गौतम

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान सन्चालन गरिरहेका नेता वामदेव गौतमले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। माओवादीकै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने गरी निर्वाचन आयोगमा संयुक्त दल दर्ता गर्न पुगेका गौतमले गठबन्धनमा सामेल भएको सुनिश्चित भएकाले आफूले माओवादीको चुनाव चिन्ह लिएको बताए । गौतम हाल राष्ट्रियसभा सदस्य छन्। गौतमले राष्ट्रिय सभाबाट राजीनामा…