निरुको ब्वायफ्रेन्ड!

निरु मेरो साथी । दुबईमा हाम्रो पहिलो भेट भयो । परदेशमा सुख दुख बाड्ने साथी । एउटै कम्पनीमा काम गर्ने भएकोले निरु मेरो मिल्ने साथी भई । हामी मार्केट पनि सँगसँगै जान्थ्यौ । निरु बिबाहित थिइ तर, म विवाह नगरेको मान्छे । मन भुलाउने साथी तर नराम्रो दृष्टिले चै होइन । हरेक हप्ता शुक्रबार छुट्टी…