काठमाडौँ । निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय तह निर्वाचन मिति घोषणा भएपछि गत माघ २५ गतेदेखि स्थगित नामावली सङ्कलन आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी सञ्चालन गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । माघ २५ गतेदेखि यही…