काठमाडौँ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) को विवाद औपचारिक फुट नजिक पुगेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद उत्कर्षमा पुगेपछि जसपा विभाजनको सम्मुखमा पुगेको हो । अध्यक्ष यादव असार २९ र ३० गतेका लागि वीरगन्जमा केन्द्रीय समिति बैठक बोलाएका थिए । पछि संघीय परिषद् अध्यक्ष…