५ महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गएको मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च गर्न सकेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार मङ्सिर मसान्तसम्म ३३ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ बराबर मात्रै पूँजीगत खर्च भएको छ । यस वर्षका लागि…