अमेरिका । अमेरिकाको जर्जिया राज्यस्थित लरेन्सभिलमा एक व्यक्तिले आफ्नै परिवारका चारजना सदस्यको गोली हानी विभत्स हत्या गरेका छन्। जर्जियाको लरेन्सभिलमा बसोबास गर्दै आएका ५१ वर्षीय विजय कुमारले गएको शुक्रबार राति आफ्नै आफन्तहरूको हत्या गरेका हुन्। घटनाको विवरण गुइनेट काउन्टी प्रहरीका अनुसार, विजय कुमारले आफ्नी ४३ वर्षीया पत्नी मिमु दोग्रा, ३३ वर्षीय गौरव कुमार, ३७ वर्षीया…