पाकिस्तान साहिन्सले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ९ विकेट क्षतिमा १४४ रन जोड्यो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । त्यसैगरी नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले दुई/दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट लिए । ।…