खुकुरी प्रहार गरी आमाले गरिन् शिशुको हत्या

सप्तरी । सप्तरीको रूपनी गाउँपालिका–१, रायपुरमा घर भएकी एक महिलाले आफ्नै २० दिने छोराको हत्या गरेको घटना सार्वजनिक भएको छ । खडक नगरपालिका–८, बगोल भदियामा बस्दैआएकी ३० वर्षीया मानसिक सन्तुलन ठीक नभएकी आइसा खातुनले २० दिने शिशुको खुकुरी प्रहार गरी हत्या गरेकी हुन् । खडक नगरपालिका स्थित माइतीमा घरमा बस्दै आएकी आइसाले आफ्नै छोरा २०…