बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर केसीको नाम मौरीपालन व्यवसायमा चर्चित छ । उनी मौरीबाजेको नामले बढी चिनिन्छन् । केसीले बलेवा मौरीपालन उद्योग सञ्चालन गरेका छन् । विसं २०५६ मा १० हजार लगानीमा दुई मौरीको घारबाट थालिएको मौरीपालन व्यवसायमा उनले अहिले रु एक करोड लगानी गरिसकेका छन् । उद्योगका रूपमा स्थापित भएको मौरीपालन व्यवसायका कारण…