काठमाडौं । आज २९ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ । आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, इलाम, दोलखा, सिन्धुपाञ्चोक, सोलुखुम्बु, सङ्खुवासभा, सिन्धुली, मकवानपुर, चितवन, काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै तनहुँ, कास्की,स्याङ्जा, बाग्लुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, पाल्पा, सल्यान, अछाम, कैलाली, कञ्चनपुरमा पनि बाढीको मध्यम जोखिम…