युरोपेली संघ र इन्डोनेशियाबीच स्वतन्त्र व्यापार गर्ने सहमति

काठमाडौं । युरोपेली संघ (इयु) र इन्डोनेशियोले स्वतन्त्र व्यापार सम्झौतामा राजनीतिक सहमति भएको घोषणा गरेका छन । यो कदम विश्वव्यापी व्यापारमा अमेरिकी राष्ट्रपतिका कदमका बीचमा धेरै महत्त्वपूर्ण रहेको समाचार संस्था एएफपीले जनाएको छ । ब्रसेल्समा सञ्चारकर्मीसँग कुरा गर्दै ईयू प्रमुख उर्सुला फोन डर लायनले आफूहरु अहिले चुनौतीपूर्ण एवम् आर्थिक अनिश्चितता र राजनीतिक अस्थिरताको चरणमा रहेको…