वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यतिबेला ट्यारिफ अर्थात अतिरिक्त महसुलको आतंक मच्चाइरहेका छन् । एकपछि अर्को गर्दै उनले विश्वका विभिन्न देशहरूमाथि ‘ट्यारिफ आतंक’ मच्चाइरहेका हुन् । तीन दिनमा उनले २१ देशहरूबाट अमेरिका आउने सामानमा भन्सारमा ट्यारिफ लगाउने घोषणा गरे । सोमबार ट्रम्पले ट्यारिफसम्बन्धी पत्र जापान, कोरियासहित १४ देशहरूमा पठाए । एक दिनको शान्ति…