काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । कोषको वर्ल्ड इकोनोमिक आउटलुकले यसभन्दा अघिको नेपालको आर्थिक वृद्धिको प्रक्षेपणलाई सामान्य रुपमा घटाउँदै नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो । यसअघि गएको अप्रिलको वर्ल्ड इकोनोमिक आउटलुकले नेपालमा चालू आर्थिक वर्ष अर्थात् सन् २०२५ मा ५.५ प्रतिशत आर्थिक…