पाकिस्तानमा एक सातादेखि जारी भारी वर्षा र बाढीले ६४ जनाको मृत्यु

पाकिस्तानमा विगत एक सातादेखि जारी भारी वर्षा र आकस्मिक बाढीका कारण ६४ जनाको ज्यान गएको छ । बाढीमा परेर १ सय १७ जना घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, सबैभन्दा बढी क्षति उत्तरपश्चिमस्थित खैबर पख्तुनख्वा प्रान्तमा भएको छ । त्यहाँ १० जना बालबालिकासहित २३ जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमका…