चलचित्र ‘रिमै’ आजबाट प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘रिमै’ आजबाट प्रदर्शनमा आएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘रिमै’ आजबाट देशभर प्रदर्शनमा आएको हो । गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर…