काठमाडौं । काठमाडौंको पशुपति आर्यघाटमा शव दहनका क्रममा शवबाट मासु र हड्डी चोरी हुने अनौठो घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। शव दहन गर्ने घाटे गणेश ढकाललाई पक्राउ गरिएको छ। उनलाई मृतक राम शाहीको शवबाट मासु निकालेर अन्य व्यक्तिलाई दिएको आरोप लागेको छ। ढकालले मासु नभएर हड्डी निकालेको दाबी गरे पनि मलामीहरूले मासु…