बलिउडका यी ५ चर्चित कलाकार, जाे पहिला ब्याक ग्राउन्ड डान्सर थिए

तपाईका मनपर्ने बलिउड कलाकारहरूले हिट हुनु अघि फिल्म सेटहरूमा ब्याकग्राउन्ड डान्सर र एक्स्ट्रा कलाकारको रूपमा काम गरेका थिए भन्दा अचम्म लाग्न सक्छ । हाे, अहिलेका चर्चित बलिउड कलाकार कुनै समयमा ब्याकग्राउन्ड डान्सर थिए, जसले पछि निकै ठुलै सफलता हासिलसमेत गरे । अाउनुहाेस, उनीहरूका बारेमा जानाैं । शाहिद कपूरः शाहिद कपूरले शिमक दावरको नृत्य कम्पनीबाट आफ्नो बलिउड…