‘घरेलु लिग चलाऊ, फुटबल बचाऊ’ भन्दै एन्फामा धर्ना

काठमाडौं । नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध समर्थकहरूले आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा धर्ना दिएका छन् । नेपाली फुटबल समर्थकहरूले एन्फा फुटबल एशोसिएशन कि कन्सलटेन्सी; विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ?; घरेलु लिग चलाऊ, फुटबल बचाऊ; वाक्क लाग्दो एन्फा, दिक्क…