नयाँदिल्ली। भारतले थप राहात सामाग्री पठाउने भएको छ। भारतीय बिदेश मन्त्री एस जयशंकरको नेतृत्वमा बसेको बैठकले सो निर्णय लिएको हो। सो बैठकमा नेपालको बाढीमा परेका भारतीयहरूको उद्दारका लागि नेपाल सरकारसँग सहयोग र सहकार्य जारी राख्ने क्रम रहेको पनि जानकारी लिइएको छ। ‘आज नेपालमा जारी राहत तथा उद्धार कार्यबारे छलफल गरियो, काठमाडौं र बेइजिङस्थित हाम्रा दूतावासहरूले…