काठमाडौँ। विपद् प्रभावित नागरिकका लागि राहत तथा उद्धार कार्यमा सहयोग गर्न चाहने विदेशमा रहेका नेपाली तथा स्वदेश–विदेशका दाताले अब नेपाल सरकारको राहत कोषमा डिजिटल माध्यमबाट सिधै रकम योगदान गर्न सक्ने भएका छन्। यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेडसँग आबद्ध उक्त प्रणालीमार्फत सहयोग रकम…