सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । कारोबार हुने साताको पार्चौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार छापावाल…