खाना बोकेको ट्रक भीडमाथि पल्टिँदा गाजामा २० जनाको ज्यान गयो

काठमाडौं । गाजामा खाना बोकेको ट्रक भीडमाथि पल्टिँदा २० जनाको ज्यान गएको छ । चार वटा ट्रक भीडमाथि पल्टिँदा अन्य ३० जनाभन्दा धेरै घाइते भएका गाजामा हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमूद बसललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मध्य गाजा पट्टीको शरणार्थी शिविर नजिकै मध्यरातमा यो घटना भएको हो । यो क्षेत्र इजरायली…