बंगलादेश र नेपालका महिला पत्रकारले भोग्दै आएका समस्यामाथि ढाकामा छलफल

ढाका । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले सञ्चार माध्यममा महिलाको अर्थपूर्ण सहभागितामा अझै पनि संरचनागत र सामाजिक अवरोधहरु विद्यमान रहेको बताएकी छन् । इनिसियटिभ्स अफ मिडिया वुमन (आइएमडब्ल्यु) ले आइतबार साँझ बंगलादेशस्थित नेपाली राजदुतावाससँगको सहकार्यमा दुतावासको सभाहलमा आयोजना गरेको पत्रकारबीच अन्तरक्रियतात्मक कार्यक्रमको औपचारिक सत्रमा उपसभामुख रानाले आफु एक सामाजिक कार्यकर्ताका रुपमा आफना अनुभव साझा गदै महिला…