फिफा क्लब विश्वकप फुटबलमा रियल मड्रिड र बोरुसिया डर्टमुन्ड क्वार्टरफाइनलमा

काठमाडौं । अमेरिकामा चलिरहेको फिफा क्लब विश्वकप फुटबलमा रियल मड्रिड र बोरुसिया डर्टमुन्ड क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा रियलले इटालियन क्लब युभेन्ट्सलाई १–० गोलले हरायो । यस्तै अर्को खेलमा बोरुसिया डर्टमुन्डले मोन्टेरेलाई २–१ गोलले हराएको छ । योसँगै फिफा क्लब विश्वकप फुटबलको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । अब रियल मड्रिडले…