शिभिल अस्पतालका संचालक साह पक्राउ

रौतहट । चन्द्रनिगाहपुरमा रहेको सिभिल अस्पताल प्रालिका सञ्चालकमध्येका एकजना पक्राउ परेका छन् । गत शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमन गर्ने क्रममा सो अस्पताल मापदण्डविपरीत सञ्चालन नभएको र दर्तासमेत नभएको पाइएपछि अस्पताल बन्द गर्ने पत्र थमाएका थिए ।  मुख्यमन्त्री सिंहले सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्न भन्दै बन्द गर्ने पत्र थमाएको…