हेटौंडा। हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने भएको छ । होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा आगामी पुस १३ गतेदेखि पुस १६ गतेसम्म चार दिन सडक खाना महोत्सव हुने भएको हो । “सडकमा जाऔं, सडकमा खाऔं र सडकमै रमाऔं” भन्ने नाराका साथ महोत्सव गर्न लागिएको महोत्सवका संयोजक तथा निवर्तमान अध्यक्ष शंखरलाल श्रेष्ठले जानकारी दिए। आन्तरिक पर्यटन…