एप्पलले दोबार्न मिल्ने आइफोन ल्याउन सक्ने

क्यालिफोर्निया । आइफोन निर्माता कम्पनी एप्पलले दोबार्न मिल्ने आइफोन ल्याउन सक्ने अनुमान गरिएको छ । कम्पनीले सन् २०२६ सम्ममा यो फोन ल्याउन सक्ने भन्दै समाचारहरू आइरहेका छन् । तर कम्पनीले आफ्नो तर्फबाट यो खबरको आधिकारिक पुष्टि गरेको छैन । गएको केही वर्षमा दोबार्न मिल्ने स्मार्टफोन बजारमा स्थिर वृद्धि देखिएको छ । सामसङ, हुवावेई र मोटोरोला…