चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाए : चिरीबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएको दाबी गरेका छन् । आज ललितपुर महानगरको वडा नम्बर १३ र १४ को सिमानाबाट वडा नम्बर २५ लाई जोड्ने नख्खुखोला पुलको उदघाटनका अवसरमा महानगरप्रमुख महर्जनले वडा नम्बर १३ मा पर्ने कुसुन्तीमा १८ जना र वडा नम्बर ३ मा पर्ने…