काठमाडौं । नेपाल र हङकङबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल स्थगित भएको छ । मैत्रीपूर्ण फुटबलका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले रङ्गशाला र मैदानको स्वीकृति नदिएकाले खेल स्थगित गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबल आउँदो बिहीवार त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने तय भएको थियो । यसअघि पर्यटकीय…