रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डो महँगा घडी मात्र होइन, महँगा कारहरूको पनि शौकिन हुन्।  बेलायती वेबसाइट द सनको रिपोर्ट अनुसार यी महान फुटबल खेलाडीसँग १९ करोड बढी मूल्यको घडी छ। रोनाल्डोकी प्रेमिका र पार्टनर जर्जिना रोड्रिगेजसँग ४९ करोड भन्दा बढी मूल्यको हीरा सेट रहेको छ। क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजको जीवनशैली नेटफ्लिक्सको कार्यक्रम ‘आई एम जर्जिना’…