रसुवा बाढीमा यसरी खटिएको छ सेना, प्रभावितको उद्धार र उपचार जारी

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार र उपचारमा नेपाली सेना स्थल तथा हवाई दुवै माध्यमबाट परिचालित भएको छ। सैनिक टोलीले प्रभावित तथा घाइतेलाई घटनास्थलबाट स्ट्रेचरमा उद्धार गर्ने, प्राथमिक उपचार गर्ने र थप उपचार तथा सुरक्षित स्थानान्तरणका लागि हेलिकोप्टरसम्म पुर्‍याउने काम गरिरहेको हो । उद्धार गरिएका व्यक्तिलाई सैनिक स्वास्थ्यकर्मीले घटनास्थलमै आवश्यक प्राथमिक उपचारसमेत…