काठमाडौं । ललितपुरको जावलाखेलस्थित डीएभी कलेजका एक विद्यार्थीको कलेज भवनको छतबाट हामफालेपछि मृत्यु भएको छ । मृतक कक्षा १२ मा अध्ययनरत १८ वर्षीय आर्यन सिंह रहेको प्रहरीले जनाएको छ । उनी काठमाडौं महानगरपालिका–७, चावहिल निवासी हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार सिंहले सोमबार दिउँसो करिब साढे १२ बजे कलेजको छतबाट…