नेचर हब संस्थाका कर्मचारी पिकनिकबाट फर्कँदा बस दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं । काठमाडौँको शङ्खरापुर नगरपालिका-३ मा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतकमध्ये एकजना ५५ वर्षीया शान्ति गुप्ता रहेको खुलेको छ । अन्यको सनाखत हुन बाँकी रहेको छ । बुधबार साँझ करिब ६ बजेतिर शङ्खरापुर नगरपालिका-३ फेदी जङ्गलस्थित सडकमा जर्सिङपौवाबाट साँखुतर्फ आउँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटनामा…