भक्तपुरमा बाबुको चक्कु प्रहारबाट छोरा हत्या

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं २ सहिद स्मृति खेल मैदान नजिकै बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ । अछाम कमलबजार नगरपालिका वडा नं ६ हात्तिबाच घर भई हाल सोही स्थान बस्ने वर्ष ३१ का नरेन्द्रबहादुर शाहीलाई घरायसी विवादका क्रममा बुबा वर्ष ६३ का दिपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरेका थिए । चक्कु…