आफ्ना सांसदहरूलाई विराटनगरमै रहन एमाले र माओवादीको निर्देशन

विराटनगर । कोशी प्रदेशका दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आह्वान हुन सक्ने भन्दै आफ्ना सांसदहरूलाई विराटनगर नछाड्न र बाहिर भए विराटनगर आउन निर्देशन दिएका छन् । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सांसदहरूलाई विराटनगर नछाड्न र अन्यत्र भए विराटनगर आउन निर्देशन दिइएकाे जानकारी दिए । माओवादीले पनि आफ्ना सांसदहरूलाई…