साउन महिनामा पाथीभरा मन्दिरमा साढे १० लाख भेटी संकलन

ताप्लेजुङ । चालु आर्थिक वर्ष २०८२/०८३ को साउन महिनामा पाथीभरा मन्दिरमा साढे १० लाख रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार एक महिनाको अवधिमा कुल १० लाख ३९ हजार रुपैयाँ भेटी संकलन भएको हो । समितिले तीर्थयात्रीले चढाएको भेटी प्रत्येक महिना गणना गरी बैंकमा जम्मा गर्ने र त्यसको…