कोशीका पहिचानवादी र सरकारबीच आज वार्ता हुँदै

काठमाडौँ । कोशी प्रदेश सरकार र कोशी नामकरणको विरोधमा आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिबीच आज (सोमबार) वार्ता हुने भएको छ। सोमबार बिहान विराटनगरमा दुवै पक्षबीच वार्ता हुने तयारी रहेको प्रदेश सरकार स्रोतले पुष्टि गरेको छ। प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले प्रदेश सरकारसँग वार्ता गर्न टोली बनाएको छ। प्रदेशका…